नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन रवि लामिछाने श्रीलंका प्रस्थान्

नेपाली राष्ट्रिय क्रिकेट टिमको हौसला बढाउन रवि लामिछाने श्रीलंका प्रस्थान्


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले श्रीलंका प्रस्थान गरेका छन्। एशिया कपमा सोमबार हुने नेपाल र भारतबीचकाे खेलमा नेपाली टिमको हौसला बढाउन श्रीलंका प्रस्थान गरेका हुन्।

लामिछानेसँग श्रीमती निकिता पौडेल र नेता दिपक बोहोरापनि श्रीलंका प्रस्थान गरेको रास्वपाले जनाएको छ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग नमिठो हार व्यहोरेको थियो। श्रीलंकाको पाल्लेकेलमा नेपाल र भारतबीचकाे खेल साेमबार नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ।

Logo