काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित जाँच गरी निवास फर्किएका छन् । बुधबार साँझ शहीद गंगालाल हृदयरोग केन्द्रमा पुगेका प्रधानमन्त्री ओली अत्यावश्यक परीक्षण गरी निवास फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया