प्रचण्डले भारतीय पक्षलाई धन्यवाद दिए

प्रचण्डले भारतीय पक्षलाई धन्यवाद दिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय पक्षलाई धन्यवाद दिएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले भारतीय पक्षलाई धन्यवाद दिएका हुन् । भारतीय पक्षले लगातार नेपाली भूमि अतिक्रमण गरेर दबाब दिएकाले नेपाल सरकारले नयाँ नक्सा जारी गरी संविधान संशोधन गर्न सकेकाे उनको भनाइ छ ।

उनले भने–‘म भारतीय पक्षलाई धन्यवाद दिन चाहान्छु । भारतीय पक्षले निरन्तर झस्काएकाले हामीले नयाँ नक्सा र संविधान संशोधन गर्न लागेका छौँ ।’

Logo