अनुसन्धानका जवान मृत अवस्थामा खेतमा भेटिए

अनुसन्धानका जवान मृत अवस्थामा खेतमा भेटिए

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज । राष्ट्रिय अनुसन्धान विभाग कार्यालय बाँकेमा कार्यरत एक सिपाही मृत फेला परेका छन् । सहायक सूचक पदमा कार्यरत सिपाही प्रविन थापा मगर नेपालगन्ज उपमहानगर–१८ सुर्जेगाउँस्थित तोरीबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।

मृतकको टाउको र शरीरमा डामहरु रहेका छन् । बाँके प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए ।

 

Logo