काठमाडौं । सरकारले सम्पूर्ण सरकारी कर्मचारीहरुको कोरोना बिमा निः शुल्क गर्ने घोषणा गरेको छ । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निः शुल्क कोरोना बीमा गर्ने घोषणा गरेका हुन् । अब सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बीमा निः शुल्क हुुनेछ ।





























प्रतिक्रिया