काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल भारतको मुम्बईमा उपचार गरेर शुक्रबार स्वदेश फर्किएकी छिन्।
दुई छोरीसँग सीता बिहीबार नेपाल फर्किएकी हुन्।
प्रचण्डसहित उनी गत पुस २० गते मुम्बई गएकी थिइन्। उनी वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन्।





























प्रतिक्रिया