प्रधानमन्त्रीद्वारा कोभिड-१९ बाट निधन भएकाप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा कोभिड-१९ बाट निधन भएकाप्रति दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् ।

उनले आज बिहान ट्विट गर्दै भने, “कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।”

उनले मृतकप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् । नेपालमा पहिलो पटक सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार मृत्यु भएको थियो ।

Skip This
Skip This
Logo