काठमाडौं । शिक्षित बेराेजगारलाई सरकारले आर्थिक सहयोग गर्ने जनाएको छ । शुक्रबार सरकारको आव्हानमा राष्ट्रपतिले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको आव्हानमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।
अघिल्लो आर्थिक वर्षमा पनि शैक्षित्र प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने भनिएपनि प्रभावकारी हुन सकेको थिएन् ।





























प्रतिक्रिया