काठमाडौं ।
झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले काठमाडौं आउन पास नपाउने भएका छन् । उनीहरुलाई गृह मन्त्रालयले काठमाडौं आउन पास नदिने भएपछि झापामै रोकिने भएका हुन् ।
पूर्वराजा शाहले काठमाडौं आउनका लागि पास पाउन जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए । तर निवेदनमा प्रक्रिया नपुगेको बताउँदै मन्त्रालयले उनीहरुलाई पास नदिएको बताइएको छ ।





























प्रतिक्रिया