बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा


सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  बुद्ध जयन्तीको अवसरमा गृहमन्त्रालयले एक सूचना जारी गर्दै विदा दिने निर्णय गरेको हो ।

२०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

“बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा-चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ । गृहको सूचनामा भनिएको छ ।

Logo