प्रचण्डलाई गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ 

प्रचण्डलाई गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ 

केन्द्रबिन्दु
0
Shares

रेडियो नेपालको बोर्ड सदस्य दीपक पाठक बिहिवार विहान पक्राउ परेका छन् ।

नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पाठक पक्राउ परेका हुन् । अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा उजुरी दिएका थिए।

काउन्सिलले छानविनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो ।

उनीमाथि साइबर क्राइमको अभियोग छ ।

Logo