काठमाडौं । गएराति भूकम्पको धक्का महसुस भएको छ। राति १२ बजेर ५५ मिनेटमा सोलुखुम्बु केन्द्र भएर ४.७ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सोलुखुम्बु आसपासका जिल्ला हुँदै काठमाडौंमा समेत महसुस गरिएको थियो । यसअघि चैत २० गते बझाङ् केन्द्र भएर ४ रेक्टरको भूकम्प गएको थियो ।





























प्रतिक्रिया