प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले पुनः देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीले आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ ।

सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्ययोजनाबारे प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्न लागेका हुन्।

उनी आफूले सम्बोधनको तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए । उनले निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ।अन्नपूर्णबाट

Logo