स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक अपडेट- ‘थप तीन जनामा संक्रमण देखियो’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक अपडेट- ‘थप तीन जनामा संक्रमण देखियो’

केन्द्रबिन्दु
0
Shares

नेपालभित्रै पहिलो पटक कोरोना भाइरसको संक्रमित भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार थप ३ जना संक्रमित देशभित्रै फेला परेका हुन्।  संक्रमित हुनेमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला रहेका छन्।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ जना पुग्यो छ। तीमध्ये एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत् छन्।

 

Logo