काठमाडौं ।
मन्त्रिपरिषदको बैठक बालुवाटारस्थित सचिवालय हलमा निर्धारित भौतिक दुरी कायम गरी बसेको छ ।
विश्व्यापी रुपमा फैलिएको नोवेल कोरोना कोभिड १९ भाइरसको संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउँदै निश्चित दूरी कायम गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भौतिक दूरी कायम गरी बैठक बसेको उल्लेख गरेका छन् ।
मन्त्रिपरिषद्को बैठकमा उपस्थित प्रधानमन्त्री र मन्त्रीहरूले मास्क लगाएर आएका छन् ।।
प्रतिक्रिया