कोरोना परिक्षण गर्न आवश्यक किट लिन वाइडबडी चीन जाँदै

कोरोना परिक्षण गर्न आवश्यक किट लिन वाइडबडी चीन जाँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान कोरोना भाइरस परिक्षण गर्ने किट, पीपीई तथा औषधिजन्य सामाग्रीहरु लिन शनिबार चीनको ग्वाङझाओ जाने भएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना (कोभिड १९) भाइरस परिक्षण गर्न आवश्यक ती सामाग्री लिन वाइटबडि विमान चीन जान लागेको हो ।

शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जाने विमानस्थल भन्सार विभागले जनाएको छ ।

Skip This
Skip This
Logo