काठमाडौं ।
धादिङ केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।
साँझ ६ बजेर ३६ मिनेट जाँदा धादिङको मार्पाक आसपास केन्द्र बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसम्म पनि महसुस भएको थियो ।
भूकम्पको धक्का भएपछि स्थानीयहरु त्रासमा छन् । कोरोनाको त्राससँगै भूकम्पले पनि तर्साउन लागेपछि सर्वसाधारणमा त्रास बढ्दै गएको छ ।





























प्रतिक्रिया