कोरोनाको आशंका : टेकु अस्पतालबाट भागेका व्यक्ति विराटनगर पुगे

कोरोनाको आशंका : टेकु अस्पतालबाट भागेका व्यक्ति विराटनगर पुगे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेका व्यक्ति विराटनगर पूगेका छन् । उनलाई कोरोना भाइरस लागेको आंशका गरिएको थियो ।

कोरियाबाट आएका उनी बुधबार टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए ।

उनी झ्यालबाट हाम फालेर भागेको अस्पतालले जनाएको छ । उनको रिपोर्ट आउन भने बाँकी नै रहेको छ । उनलाई कोरोना भए–नभएको पुष्टि भने भएको छैन ।

Logo