काठमाडौं ।
सर्वोच्चले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहल कदमी थाल्न सरकारलाई अन्तरिम आदेश दिएको छ ।
आइतबार अधिवक्ता पूर्ण राजवंशीले सर्वोच्चमा दायर गरेको रिट उपर सुनुवाई गर्दै आज सर्वोच्चले सरकारलाई अन्तरिम आदेश दिएको हो ।
राजवंशीले कोरोना नियन्त्रणका लागि आवश्यक पहल गर्न माग गर्दै सरकारका नाममा रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश तेजबहादुर केसीले सुनुवाइ गरेका थिए ।





























प्रतिक्रिया