म संसदबाट भागेको छैन : प्रधानमन्त्री (भिडियोसहित)

म संसदबाट भागेको छैन : प्रधानमन्त्री (भिडियोसहित)


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संसदबाट नभागेको बताएका छन् ।

बाहिर संसदबाट प्रधानमन्त्री भागे भनेर प्रचार भएको उल्लेख गर्दै ओलीले भने, ‘संसदबाट भागेको होइन् । संसदमा २ तिहाइ ल्याएको संसदको नेता हुँ म । भाग्ने कुरा हुन्छ ?

नेपाली जनताले छानेर सरकार चलाउनका लागि भनेको, नेकपाले छानेर सरकार चलाउन प्रधानमन्त्री बनाएको, देशभरीका कार्यकर्ताको अपार विश्वास स्नेह पाएको, संसदबाट निर्वाचित म संसदबाट भागे भन्ने के शब्द बोल्या ?’ प्रधानमन्त्री ओलीले सरकारले सुरु गरेको महाअभियानलाई सफल पार्न एक अर्कालाई सहयोग गर्नुपर्ने समेत बताए । हेरौं भिडियोमा :

Logo