ललितपुर ।
ललितपुरको सानेपामा भिषण आगलागी भएको छ । केहिबेर अघि शुरु भएको आगलागीको कारण खुल्न सकेको छैन ।
अहिले आगलागीको प्रयास भइरहेको छ । नियन्त्रणका लागि स्थानियवासी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलहरु परिचालित भएका छन् ।

बखुण्डालमा रहको एक कवाडी संकलन भएको ठाउँमा आगलागी भएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।
































प्रतिक्रिया