काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्रको गुट महारोग भएको बताएका छन् । गुटको अन्त्य गर्न आफू अग्रपंतिमा रहेको उनले बताए ।
साथै नेकपाका केन्द्रिय सदस्यहरू पीडित र आक्रोशित रहेको समेत उनले बताए । किन यस्तो भयो त ?
यसबारे तयार पारिएको केन्द्रबिन्दु भिडियो सामग्री।





























प्रतिक्रिया