काठमाडौं । धनुषा बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका तीन स्थानीय नेता रहेका छन् ।
दुई महिला सहित ३ जनालाई पक्राउ गरिएकोको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिया सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिया ललिता महरा र रामसोभित गाहा रहेका छन् ।































प्रतिक्रिया