राष्ट्रियसभा सदस्य निर्वाचन : दल दर्ताका लागि आयोगको आह्वान

राष्ट्रियसभा सदस्य निर्वाचन : दल दर्ताका लागि आयोगको आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई मङ्सिर २७ देखि पुस ६ गतेसम्ममा राजनीतिक दल दर्ता गराउन सम्बद्ध सबै दललाई आह्वान गरेको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त भई रिक्त हुने पदमा माघ ९ गते निर्वाचन हुन लागेको हो ।

Logo