राष्ट्रपतिद्वारा संघीय संसद्‍को अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संघीय संसद्‍को अधिवेशन आह्वान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को हिउँदे अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा (१) बमोजिम ०७६ पुस ४ गते दिउँसो ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले दुवै (राष्ट्रियसभा र प्रनिनिधिसभा) सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेको जानकारी गराएका छन् ।

Logo