स्काइ वाक टावरको शिलान्यासदेखि सागमा नेपाली चेलीहरूको चमत्कारसम्म (भिडियोसहित)

स्काइ वाक टावरको शिलान्यासदेखि सागमा नेपाली चेलीहरूको चमत्कारसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २२ ।  केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये अमेरिका र इरानले कैदीबन्दी साटासाट गर्ने भएका छन् भने उत्तर कोरियाले अमेरिकासँगको बार्ता सकिएको भन्दै नयाँ ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेकाे विषय मुख्य समाचारको रुपमा आएको छ । थप भिडियोमा प्रस्तुत गरिएकाे छ ।

त्यस्तै काठमाडौंको जाम टाफिक प्रहरी, यात्रु र सवारीचालकका लागि टाउको दुखाइको विषय बन्दै गएको छ । तर, विडम्वना भएको टाफिक लाइटहरुसमेत व्यवस्थित हुन सकेका छैनन् ।

नेपालमा १३ औ‍ं साग खेलकुद जारी छ । स्वर्ण जित्ने नेपाली खेलाडीहरुको सूचिमा पुरुषभन्दा महिला खेलाडीहरुको संख्या बढी छ । हेरौ नेपाली चेलीहरुको चमत्कार सम्बन्धी यो समाचार ।

यता नेपालमा बन्न लागेको ‘स्काइ वाक टावर’को । कुल ७८ मिटरको उचाइमा बन्न लागेको यो टावर दक्षिण एसियाकै पहिलो टावरले  आज प्राथमिकता पाएको छ ।

थप समाचार हेरौं यो भिडियोमा :

Logo