गलकोट,
नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको हो । सुनारको साथबाट प्रहरीले विप्लव समूह सम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरेको छ । पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।





























प्रतिक्रिया