बारागढी गाउँपालिकामा समाजवादी पार्टीका चौधरी निर्वाचित
बारागढी गाउँपालिकामा समाजवादी पार्टीका चौधरी निर्वाचित
केन्द्रबिन्दु
१५ मंसिर २०७६, आईतबार
0
Shares
बारागढी । बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित भएकका छन् । एक हजार ९ सय ५५ कूल मतमध्ये चौधरी ७ सय ४९ मत ल्याई विजयी भएका हुन् ।
निमित्त निर्वाचन अधिकृत मनिष साहका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६ सय ७२ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया