Kendrabindu Top 5: चारजना फूटबल खेलाडी निलम्बनदेखि सचिन तेन्दुलकरको नेपालयात्रासम्म (भिडियो सहित)

Kendrabindu Top 5: चारजना फूटबल खेलाडी निलम्बनदेखि सचिन तेन्दुलकरको नेपालयात्रासम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये भारतिय क्रिकेट खेलाडी सचिन तेन्दुलकरको नेपाल भ्रमणको समाचारले निकै नै चर्चा पाएको छ । यस्तै भारतिय सिमा अतिक्रमणको विरोधका समाचारले पनि प्रमुखता पाएका छन् ।

त्यसैगरि बिमल घर्तिमगरसहित चार जना फूटबल खेलाडी निलम्बनमा परेको दुखद समाचारले पनि चर्चा पाएको छ भने टुडिखेल बचाउने अभियानको आज दोस्रो हप्ताको समाचारले पनि प्रमुखता पाएको छ । बाँकी समाचारका लागि हेरौं यो भिडियोमा :

Logo