पेस्तोलसहित पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्द गरेको छ। "/>
  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

पेस्तोलसहित पक्राउ परेका आफ्ना नेताकार्यकर्ता छुटाउन तरुण दलद्वारा नेपालगन्ज बन्द

पेस्तोलसहित पक्राउ परेका आफ्ना नेताकार्यकर्ता छुटाउन तरुण दलद्वारा नेपालगन्ज बन्द

केन्द्रबिन्दु
२९ कार्तिक २०७६, शुक्रबार
0
Shares

पेस्तोलसहित पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्द गरेको छ।
कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित ४ जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकालाई छुटाउन माग राखेर तरुण दलले आज नेपालगन्ज बजार, विद्यालय तथा सवारीसाधन ठप्प पारेको छ।

प्रहरीले नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको बा१८च ४२११को कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको स्वचालित पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको थियो। उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीको भनाइ छ।

प्रहरीले हतियारसहित पक्राउ परेकालाई कानुनी कारबाही भएरै छाड्ने भन्दै उनीहरूलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान गरिरहेको छ।

तरुण दलले भने उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएको छ। उसले यसअघि विज्ञप्ति निकालेर बिहानदेखि बेलुका ५ बजेसम्म नेपालगन्ज बन्दको घोषणा गरेको थियो ।

प्रतिक्रिया

भर्खर

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि जुट्याे १९ अर्ब

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, भुटान ५१ रनले पराजित

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

लेबनान–इजरायल युद्धविराम घोषणा

उत्तर कोरियाको आणविक दौड तीव्र, कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्ता

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu