प्रतिष्ठित उद्योगपति एवं पूर्व सहायक मन्त्री रूप ज्योति तथा सुरुचि ज्योति पक्राउको विरोधस्वरूप नेपाल उद्योग तथा वाणिज्य महासंघ काठमाडौंले विज्ञप्ति जारी गरी चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
सरकारलाई वार्षिक करोडौं रुपैयाँ राजस्व तिर्ने प्रतिष्ठित व्यक्तिहरूलाई लेनदेनको विषयलाई लिएर ठगीको आरोपमा पक्राउ गरी व्यावसायिक वातावरण धुमिल्याउन खोजेको आरोप महासंघले लगाएको छ ।
आन्दोलनका रूपमा यही कार्तिक २८ गते विहान ११ बजेदेखि जुद्ध सडक, नयाँ सडक काठमाडौंबाट चरणबद्ध आन्दोलनको थालनी गरिने विज्ञप्ति उल्लेख छ ।
प्रेस विज्ञप्ति :-






























प्रतिक्रिया