काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।
केन्द्रबिन्दु टप फाइभभित्र परेका आजका प्रमुख समाचार मध्ये मन्त्री बाहिरिने र भित्रनेहरुको समाचारले पहिलो नं मा परेको छ भने जनप्रतिनिधीहरुको उदण्ड व्यवहारले पनि प्रमुखता पाएको छ ।
यस्तै एउटै बोकाको मुल्य ३ लाख नजिक पुगेको विषय र सिमा अतिक्रमणको विरोधले पनि उस्तै चर्चा पाएको छ । यता प्रधानमन्त्रीको राजिनामा माग गरिएको विषयले पनि प्रमुखता पाएको छ । थप समाचार हेरौं यो भिडियोमा :





























प्रतिक्रिया