रौतहटको चौकीमा विष्फोट, प्रहरी जवान घाइते

रौतहटको चौकीमा विष्फोट, प्रहरी जवान घाइते

केन्द्रबिन्दु
0
Shares

रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ ।

इशनाथ नगरपालिकामा  रहेको उक्त चैकीमा भएको विस्फोटमा परी एक प्रहरी जवान घाइते भएका छन् । मंगलबार दिउँसो करिब सवा दुई बजे अज्ञात समूहले चौकीमा सुतली बम प्रहार गरेको जनाएको छ।

घटनामा संलग्न एक भारतीय नागरिक पनि पक्राउ परेका छन् । बम बिस्फोटबाट चौकीमा सामान्य क्षति भएको छ ।

Skip This
Skip This
Logo