राजधानीको न्युरोडमा तिहारको रौनक (फोटो फिचर)

राजधानीको न्युरोडमा तिहारको रौनक (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपालीहरुको दोस्रो ठूलो चार्ड तिहार शुरु भइसकेको छ । आज पहिलो दिन कागतिहार हो । तिहारकै लागि किनमेल गर्नेहरुको भिडले बजार छपक्कै छोपेको छ । यसै सन्दर्भमा सधैं झैं भिडभाड हुने राजधानीको न्युरोडमा तिहारका सामानहरु माला, विजुलीबत्ती, भाईमसला, लक्ष्मीपूजाका सामानहरु तथा माटाका भाँडा र फलफूल विक्रि गर्ने र खरिद गर्नेहरुको भिड ज्यादै नै छ । केन्द्रबिन्दुकर्मी ज्ञानमणि नेपाल कालोटोपीले त्यहाँका ताजा तस्वीरहरु ल्याएका छन् । हेरौं राजधानीको न्युरोडमा तिहारको चहल पहल । फोटो फिचर सहित :

Logo