सिन्धुपाल्चोक,
अनेरास्ववियु सिन्धुपाल्चोकले शुक्रबार शुभदीपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान र परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अथिती नेकपा केन्द्रिय सदस्य माधव सापकोटा र विशेष अथिती नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल रहनु भएको थियो ।
एकताको सन्दर्भमा बृहत्र छलफल भईरहेको केन्द्रिय कमिटीले केही विषय टुंगो लगाउने वितिकै सिन्धुपाल्चोक जिल्ला कमिटी टुंगिने अध्यक्ष हिरा चौलागाईंले जानकारी दिनु भयो ।





























प्रतिक्रिया