‘हामी यस्तै त हो नि ब्रो’ लगायत गीतका चर्चित र्‍यापर गायक समिर घिमिङ (भिटेन) पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । "/>

‘हामी यस्तै त हो नि ब्रो’ गीतका गायक भिटेन पक्राउ

‘हामी यस्तै त हो नि ब्रो’ गीतका गायक भिटेन पक्राउ


‘हामी यस्तै त हो नि ब्रो’ लगायत गीतका चर्चित र्‍यापर गायक समिर घिमिङ (भिटेन) पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।

त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।

भिटेनले यसअघि बजारमा ल्याएको गीत ‘सिमसिमे पानीमा’ पनि विवादमा आएपछि हटाइएको थियो ।

Logo