आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार (आज) सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सीको स्वागतका लागि आज सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आज सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आएका छन् । उनको दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।

Logo