मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा दुर्घटना भएको छ। "/>

मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस दुर्घटना

मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस दुर्घटना

केन्द्रबिन्दु
0
Shares

मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा दुर्घटना भएको छ।  दुर्घटनामा २७ जना घाइते भएका छन् ।

अनियन्त्रित भई राजमार्ग छेउमा पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Logo