सिस्नेरी-हेटौँडा सडकखण्ड आजदेखि बन्द

सिस्नेरी-हेटौँडा सडकखण्ड आजदेखि बन्द

केन्द्रबिन्दु
0
Shares

सिस्नेरी-हेटौँडा खडक खण्ड आज (शुक्रबार) देखि बन्द हुने भएको छ । सडकको खाल्डाखुल्डी मर्मत गर्नका लागि बन्द गरिएको हो।

जिल्ला प्रहरी कार्यालय हेटौँडाका अनुसार बढीमा एक साता सडक बन्द हुने जनाएको छ। काठमाण्डौबाट सिस्नेरी हुँदै हेटौँडा चल्ने सवारीसाधनहरु अब फाखेल भएर चल्ने छन् ।

यो सडक काठमाडौँबाट हेटौडा पुग्ने छोटो मार्ग हो ।

Skip This
Skip This
Logo