काठमाडौं,
भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीसहित राष्ट्रपति निवास पुगेका जयशंकरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बुधबार नेपाल आएका थिए ।































प्रतिक्रिया