मौलिक तीज गीत सिर्जना गर्न माहिर हरि विष्टले नयाँ तीज गीत सार्वजनिक गरेका छन् । विष्टले यसपटक ‘माइतीको देश २’ बोलको भाका ल्याएका हुन् ।
हरि विष्टको शब्द संगीत रहेको गीतमा गायिका टिका पुनको आवाज रहेको छ । झलक संगीतमले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन्। गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ ।
करण चैसिरले छायांकन गरेको म्युजिक भिडियो प्रविण भट्टले सम्पादन गरेका हुन् ।































प्रतिक्रिया