सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ। प्रतितोला ७१ हजार ५ सय पुगेको सुनको मूल्य घटेर आज ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

शनिबार प्रतितोला रु ८४० मा कारोवार भएको चाँदीको मूल्य आज प्रतितोला रु ८३० कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चीन–अमेरिका व्यापार टवराव, अमेरिका–इरान तनावलगायत कारणबाट विश्व बजारमा सुनको मूल्य उकालो लाग्दै गएको हो ।

Logo