ट्राफिक प्रहरीको गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

ट्राफिक प्रहरीको गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा काठमाडौँको कोटेश्वरमा एक पैदल यात्रुको ज्यान गएको छ ।

महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले ठक्कर दिँदा पैदल हिडिरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो। उनको परिचय खुल्न सकेको छैन।

प्रहरीले उनलाई उपचारका लागि ट्रमा सेन्टर ल्याएको थियो। चिकित्सकले बुधबार बिहान उनलाई मृत घोषणा गरेका हुन् ।

Skip This
Skip This
Logo