च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त

च्याउ खाँदा आमाको मृत्यु, छोरो सिकिस्त

केन्द्रबिन्दु
0
Shares

जाजरकोटमा जंगली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् ।

जंगली च्याउ खाँदा बारेकोट गाउँपालिका–८ की ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो। उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको हो।

च्याउ खाँदा उनको १४ वर्षीय छोरो युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

Skip This
Skip This
Logo