सुनसरीमा लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलाली धनगढी नगरपालिका-२ का अजित प्रसाद सिंह र सुनसरी नगरपालिका-१ बस्ने प्रमोद कुमार चौधरी रहेका छन् ।
उनीहरूको साथबाट करिब एक ग्राम ब्राउन सुगर फेला परेको लागु औषध ब्यरोका एसएसपी बसन्त लामाले जानकारी दिए । लामाका अनुसार पक्राउ परेकामध्ये सिंहले आफू सेनाको मेजर रहेका बताएका छन् ।































प्रतिक्रिया