संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लसिना, प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा र प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।
भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी सांसद हुन् । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाल्दै आएका थिए ।
यो पनि































प्रतिक्रिया