सुन्दरी ‘राजकुमारी’ पूर्णिकाको ३ सुन्दर पक्ष (भिडियोसहित)

सुन्दरी ‘राजकुमारी’ पूर्णिकाको ३ सुन्दर पक्ष (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

‘जित्नेलाई त दुनियाँ छ,

जितमा ताली सबले बजाउँछन् ।

हार्नेलाई साथ दिएर त हेर,

अनि थाहा हुन्छ आँसु कसरी लुकाउँछन् ।’

 

केही समयअघि देखि चर्चित बनिरहेको यो कविता ‘राजकुमारी’ पूर्णिका शाहले फेसबुकमा शेयर गरेकी हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी अर्थात पूर्वयुवराज पारस शाहकी जेठी छोरी पूर्णिकाको चर्चा सामाजिक सञ्जाल मार्फत चुलिँदै गएको छ । अचेल खासगरी सामाजिक सञ्जाल फेसबुकमा उनको सक्रियता निकै छ । उनलाई फेसबुकमा करिव ११ हजार जनाले लाइक गरेका छन् भने ११ हजार एक सय २५ जनाले फलो गरेकाछन् । उनी चर्चामा आउनुका पछाडि मुख्यतः ३ वटा कारण छन् ।

प्रस्तुत छ, पूर्णिकाको बारेमा तयार पारिएको भिडियो सामाग्री  

यो पनि 

६ मिनेटको पत्रकार सम्मेलनमा हिमानीको १० हिस्सी (फोटोफिचर/भिडियो)

Skip This
Skip This
Logo