कला पंगेनीको तीज गीत ‘झम्के साँझैमा’ सार्वजनिक भएको छ ।
गीतमा लोकप्रिय गायिका कला पंगेनी र चर्चित गायक खुमन अधिकारीको स्वर रहेको छ । गोर्खा रेडियोको सहकार्यमा यो गीत बजारमा ल्याइएको हो ।
गीतमा लय र शब्द सङ्कलन गीतकार नरेन्द्र बस्नेतको रहेको छ भने भिडियो निर्देशन शङ्कर बिसीले गरेका छन् । भिडियोमा मोडल रिना थापाको साथमा निर्देशक शङ्कर बिसीले समेत अभिनय गरेका छन् ।





























प्रतिक्रिया