चर्चित गायक रुद्रसेन बिश्वकर्मा र चर्चित गायिका ज्योती मगरको आवाजमा रहेको मैथिली गीत 'कानोमे आँहाके झुम्का' सार्वजनिक भएको छ । "/>

ज्योती मगरले गाइन् मैथिली गीत (भिडियोसहित)

ज्योती मगरले गाइन् मैथिली गीत (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चर्चित गायक रुद्रसेन बिश्वकर्मा र चर्चित गायिका ज्योती मगरको आवाजमा रहेको मैथिली गीत ‘कानोमे आँहाके झुम्का’ सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियो आरजे म्युजिक प्रोडक्सन य़ुट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

शब्द तथा संगीत गायक रुद्रसेन बिश्वकर्माको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दीपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।  म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । भिडियोलाई  निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् ।

गायक बिश्वकर्माले दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका छन् ।

भिडियो 

Skip This
Skip This
Logo