बाढी पहिरोमा मृतकको संख्या ५० पुग्यो, कहाँ कति ? (सूचीसहित)

बाढी पहिरोमा मृतकको संख्या ५० पुग्यो, कहाँ कति ? (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

अविरल वर्षासंगै आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ५० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार मध्यान्ह १२ बजेसम्ममा २२ महिला र २८ पुरुष गरी जम्मा ५० जनाको मृत्यु भएको हो ।

त्यस्तै २५ जना घाइते रहेको र ३० जना  बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्भता भएकाहरुको खोजि कार्य जारि रहेको जनाएको छ ।

Skip This
Skip This
Logo